October 11, 2026
📢 सूचना! सूचना!! सूचना!!!
युनाइटेड युथ फेलोसिप, जुम्ला
(United Youth Fellowship, Jumla)
🏕️ Youth Camp सम्बन्धी महत्वपूर्ण बैठक
सम्पूर्ण पदाधिकारीज्यूहरूलाई Youth Camp को तयारी, योजना, व्यवस्थापन, जिम्मेवारी बाँडफाँड तथा अन्य विविध विषयमा छलफल र आवश्यक निर्णय गर्न आयोजना गरिएको बैठकमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
📅 मिति: २०८३ असोज २५ गते, आइतबार
⏰ समय: बिहान ११:०० बजे
📍 स्थान: नेपाली इसाई दर्शन मण्डली, जुम्ला
🙏 अतः सम्पूर्ण पदाधिकारीज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई बैठकलाई सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको उपस्थिति र सक्रिय सहभागिता Youth Camp को सफलताको आधार हो।
जयमसीह! 🙏❤️
आयोजक:
युनाइटेड युथ फेलोसिप, जुम्ला